‘धुरन्धर २’ बिहीबारदेखि नेपालमा रिलिज हुने टुंगो लाग्यो

‘धुरन्धर २’ बिहीबारदेखि नेपालमा रिलिज हुने टुंगो लाग्यो

काठमाडौं । रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर २’ विहिबारदेखि नेपालमा रिलिज हुने टुंगो लागेको छ । मंगलबार दिउँसो भारतीय र नेपाली वितरकबीच वितरण अधिकार बिक्रीबारे सम्झौता भएको छ । फिल्मको नेपाल अधिकार नियोम फिल्म्सले किनेको स्रोतले जनायो । वितरण अधिकारको रकममा कुरा नमिल्दा नेपाल टेरिटोरीको प्रदर्शनमा अन्योलमा थियो । स्रोतका अनुसार साढे २ देखि […]

थप पुरा समाचारको लागि
TOP