नकारात्मक सोचले मुटुलाई गर्छ असर
सतहमा नदेखिएको तर भित्रभित्रै मौन रूपमा अधिकांशलाई गलाउँदै जाने समस्या हो– तनाव । बाहिरबाट हेर्दा मानिस सामान्य देखिन्छ, आफ्नो काममा व्यस्त देखिन्छ । तर मनभित्र भने चिन्ता, डर र दबाबको भारी बोकेर हिँडिरहेको हुन्छ । यही अदृश्य नकारात्मक बोझले विस्तारै शरीरलाई कमजोर बनाउँदै लैजान्छ । नकारात्मक सोच, चिन्ता, रिस वा निराशा मात्र दिमागको समस्या होइन, […]
थप पुरा समाचारको लागि