रास्वपाको भेलामा ‘सेलिब्रेटी सांसद’ अनुष्का र रीमा (तस्वीर)

रास्वपाको भेलामा ‘सेलिब्रेटी सांसद’ अनुष्का र रीमा (तस्वीर)

काठमाडौं । प्रतिनिधिसभाले ३ जना सेलिब्रेटी सांसद पाउँदैछ । हिपहप दुनियाँबाट उदाएका बालेन शाह, टिभी होस्ट तथा अभिनेत्री रीमा विश्वकर्मा र ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठ सांसद बनेका छन् । रीमा र अनुष्का राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् । बालेनले भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराएर प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनाव जितेका हुन् […]

थप पुरा समाचारको लागि
TOP