विशेष चलचित्र पुरस्कार जितेको ‘सतीदेवी’ अमेरिकामा प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘सतीदेवी’को विशेष प्रदर्शन आउँदो शनिबार अमेरिकाको भर्जिनियामा हुने भएको छ । तीज पर्वको अवसरमा फिल्मको स्क्रिनिङ गर्न लागिएको आयोजक पुष्कर पन्तले जनाए । भर्जिनियाको फेयरफ्याक्समा फिल्म देखाउन लागिएको हो । फिल्म निर्माण, कलाकारिता र समाजसेवामा उत्तिकै सक्रिय पन्तले अवार्ड विजेता फिल्म भएकाले विशेष शो गर्न लागेको बताए । यसप्रकारका मौलिक अनि पारिवारिक […]
थप पुरा समाचारको लागि