समानुपातिक सांसद : ३७ जिल्लामा शून्य, १७ जना काठमाडौंका मात्रै
३ चैत, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन दुवैको परिणाम आइसको छ । २ सय ७५ जना सांसद मध्ये ११० जना समानुपातिक सांसद छन् । दलहरूले देशैभर भोट मागेर आएको मतको आधारमा समानुपातिक सांसद छानिन्छन् । तर, फरक फरक दलबाट सांसद चयन हुँदा सबै जिल्लाको प्रतिनिधित्व भने भएन । यसपटक समानुपातिकतर्फ ३७ जिल्लाबाट सांसदको प्रतिनिधित्व […]
थप पुरा समाचारको लागि