‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिमबाट १७४ प्रशिक्षार्थी लाभान्वित

‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिमबाट १७४ प्रशिक्षार्थी लाभान्वित

काठमाडौं । चलचित्र विकास बोर्डद्वारा आयोजित तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ । हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दीको प्रमुख प्रशिक्षणमा सञ्चालन भएको तालिमबाट १७४ जना प्रशिक्षार्थी लाभान्वित भएका छन् । तालिममा सहभागीले भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति, स्टुडियो […]

थप पुरा समाचारको लागि
TOP