नोरा फतेहीको गीत विवादमा, अश्लिलता फैलाएको भन्दै युट्युबबाट हटाइयो
मुम्बई । आगामी बलिउड फिल्म ‘केडी : द डेविल’ को नयाँ गीत ‘सरके चुनर तेरी सरके’ सार्वजनिक हुनासाथ विवादमा परेको छ । सर्वसाधारणको विरोध र कानुनी उजुरी बढेपछि यो गीत युट्युबबाट हटाइएको छ । संजय दत्त र नोरा फतेही फिचर्ड यस गीतमाथि अश्लीलता फैलाएको आरोप लागेको छ । गीतका शब्द र दृश्यलाई लिएर सामाजिक सञ्जालमा […]
थप पुरा समाचारको लागि