प्रभु बैंकको ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम

प्रभु बैंकको ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम

४ चैत, काठमाडौं । ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत प्रभु बैंकले ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको छ । बैंकको बौद्ध शाखाले होटल अनुत्तरामा वित्तीय साक्षरताअन्तर्गत ‘एकान्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको हो । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत अन्य विभिन्न स्थानमा पनि वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ […]

थप पुरा समाचारको लागि
TOP