‘जलाकी’ मा कलाकार हेरफेर : धीरज बाहिरिएपछि सोनम शीर्ष भूमिकामा
काठमाडौं । अहिले कास्कीका विभिन्न थलोमा अशोक थापाको निर्देशनमा फिल्म ‘जलाकी’ को छायांकन भैरहेको छ । तर, छायांकनकै बीचमा यो फिल्मलाई लिएर नयाँ अपडेट छ । शीर्ष भूमिका निर्वाह गरिरहेका अभिनेता धीरज मगरले छायांकनको बीचमा फिल्म छाडेको खबर छ । सहमतिमै मगरले फिल्म छाडेको जानकारी निर्देशक थापाले गराएका छन् । सुरुमा धीरजको ठाउँमा सोनम तोप्देन […]
थप पुरा समाचारको लागि