गण्डकी प्रदेश क्रिकेट संघलाई भिक्टोरिया इन्स्टिच्युटको साथ

गण्डकी प्रदेश क्रिकेट संघलाई भिक्टोरिया इन्स्टिच्युटको साथ

४ चैत, काठमाडौं । गण्डकी प्रदेश क्रिकेट संघले अष्ट्रेलियास्थित शैक्षिक संस्था भिक्टोरिया इन्स्टिच्युट अफ टेक्नोलोजी (भिआईटी)लाई शीर्ष प्रायोजकको रूपमा आधिकारिक घोषणा गरेको छ । पोखरास्थित होटल पौवामा आयोजित कार्यक्रममा भिक्टोरिया इन्स्टिच्युट शीर्ष प्रायोजकसहित नयाँ जर्सी सार्वजनिक गरिएको हो । भिआइटीसँगको यस सहकार्यले गण्डकी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा पहिचान र संरचनागत सुदृढीकरणमा टेवा पुग्ने संघको […]

थप पुरा समाचारको लागि
TOP