सन्दीपको कप्तानीमा पीएम कप खेल्ने बागमती प्रदेशको टोली घोषणा

सन्दीपको कप्तानीमा पीएम कप खेल्ने बागमती प्रदेशको टोली घोषणा

४ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सन्दीपसहित इशान पाण्डे, आशुतोष घिरैया, उत्तम थापा मगर, शिवम तिवारी, विवेक रानामगर, दया नन्द मण्डल र रिजन ढकालले स्थान बनाएका छन् । […]

थप पुरा समाचारको लागि
TOP