चितवन खैरहनीका नापी कार्यालय प्रमुखमाथि मोसो छ्यापियो

चितवन खैरहनीका नापी कार्यालय प्रमुखमाथि मोसो छ्यापियो

२७, साउन, चितवन । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालय कार्यालय खैरहनीका प्रमुख शालिग्राम पौडेललाई सेवाग्राहीका रुपमा आएका दुई युवाले मोसो छ्यापेका छन् । आज दिउँसो सेवाग्राहीका रुपमा कार्यालय प्रमुख पौडेलको छेउमा नै पुगेर उनीहरूले मोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भागेका युवाहरूको खोजी कार्य थालिएको बताए । […]

थप पुरा समाचारको लागि
TOP