१३ वर्षमा १३ हजार बढी वन डढेलोका घटना

१३ वर्षमा १३ हजार बढी वन डढेलोका घटना

५ चैत, काठमाडौं । १-७ चैतसम्म मुलुकभर वन डढेलो सप्ताह चलिरहेको छ । यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मुलुकमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्याङ्कअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ । विभागको तथ्याङ्कमा २०७० देखि २०८२ सालसम्म देशभर १३ हजार ६२२ वटा वन डढेलो घटना […]

थप पुरा समाचारको लागि
TOP