पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन एन्फालाई अध्यागमनको पत्र

पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन एन्फालाई अध्यागमनको पत्र

५ चैत, काठमाडौं । अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र काटेको छ । विभागका निर्देशक टिकाराम ढकालले खेलमा विदेशी खेलाडीलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन पत्र पठाएका हुन् । अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा […]

थप पुरा समाचारको लागि
TOP