कसरी बनाइन्छ गर्मीमा रुचाइने ‘कार्बोनेटेड’ पेय पदार्थ ? स्वास्थ्यका लागि जोखिम
गर्मी सुरु हुनासाथ बजारमा कोक, फ्यान्टा, स्प्राइट, पेप्सी जस्ता कार्बोनेटेड पेय पदार्थको खपत उल्लेखनीय रूपमा बढ्ने गर्छ । चर्को घाम, बढ्दो तापक्रम र तिर्खाले सताउँदा धेरै मानिसको रोजाइमा यस्तै चिसा पेय पदार्थ पर्ने गर्छन् । साना पसलदेखि ठूला होटल र रेस्टुरेन्टसम्म यी पेय पदार्थ सजिलै पाइने भएकाले यसको प्रयोग दिनदिनै बढ्दै गएको पनि छ । […]
थप पुरा समाचारको लागि