शान्तिश्रीसहितका कलाकारले टोकियोमा हुने चैते दशैं मेलामा प्रस्तुति दिने
टोकियो । चैत्राष्टमी पर्वको अवसरमा जापानको टोकियोस्थित शिबा पार्कमा चैते दशैं मेला आयोजना हुने भएको छ। । बागलुङ समाज जापानका महासचिव सचिन आचार्यका अनुसार २१ र २२ मार्चमा मेला संचालन हुनेछ । मेलामा धौलागिरी क्षेत्रका परम्परागत हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्रीवितरण, लोक दोहोरी, पञ्चे बाजा, भजनकीर्तनका साथै घैटो फोर र लठ्ठो तान्ने जस्ता परम्परागत प्रतियोगिता […]
थप पुरा समाचारको लागि