एमएमए फाइटर रवीन्द्र तथा नेपाली खो खो टिमलाई काठमाडौं महानगरको सम्मान

एमएमए फाइटर रवीन्द्र तथा नेपाली खो खो टिमलाई काठमाडौं महानगरको सम्मान

२७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का विजेता नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। साथै, प्रथम खो खो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ (जम्मा २२ लाख) प्रदान गरिएको छ। खो खोको रकम नेपाल खो खो संघले व्यवस्थापन […]

थप पुरा समाचारको लागि
TOP