झापामा एक युवा व्यवसायी मृत फेला

झापामा एक युवा व्यवसायी मृत फेला

५ चैत, झापा । दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रूपनारायण न्यौपाने मृत भेटिएका छन् । ५० वर्षीय न्यौपानेको आज बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा शव भेटिएको हो । दमकदेखि करिब ३० किलोमिटर दक्षिण कुन्जीबारीमा हिजोखेती हेर्न गएका उनी मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयले शवको कानुनी मचुल्का उठाएर शव […]

थप पुरा समाचारको लागि
TOP