युवा संघको विवाद सतहमा, समानान्तर नेतृत्व निर्माण गर्ने राईको चेतावनी

युवा संघको विवाद सतहमा, समानान्तर नेतृत्व निर्माण गर्ने राईको चेतावनी

२७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको युवा संगठनभित्र विवाद थप बढेको छ । युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले जारी गरेको सर्कुलरप्रति इतर समूहका नेताहरूले सार्वजनिक असन्तुष्टि जनाएका छन् । युवा संघको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको सर्कुलर जारी भएको छ । तर आयोजक कमिटी गठनको सर्कुलरप्रति सहसंयोजक सन्जीव राईले सार्वजनिक आपत्ति […]

थप पुरा समाचारको लागि
TOP