एन्फा महिला लिग पनि स्थगित
५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय लिगका खेलहरू पनि स्थगित गरेको छ । अध्यागमन विभागको पत्रपछि पुरुष राष्ट्रिय लिग स्थगित गरेको एन्फा महिला लिग पनि स्थगित गरेको हो । शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि महिला लिग स्थगित गरिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले जानकारी दिए । त्यसपछि छलफल […]
थप पुरा समाचारको लागि