धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागौं : मुख्यमन्त्री बानियाँ

धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागौं : मुख्यमन्त्री बानियाँ

५ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सबै जाति र समुदायले समान अधिकार प्राप्त गरेको […]

थप पुरा समाचारको लागि
TOP