फाइनल हारपछि सोमपालले भने- ब्याटिङ राम्रो हुन सकेन

फाइनल हारपछि सोमपालले भने- ब्याटिङ राम्रो हुन सकेन

५ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएपछि त्रिभुवन आर्मी क्लबका खेलाडी सोमपाल कामीले ब्याटिङ राम्रो हुन नसक्दा हार बेहोरेको बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सोमपालले ब्याटिङ र फिल्डिङमा चुक्दा जित निकाल्न नसकेको बताए । ‘ब्याटिङमा फिनिस राम्रो हुन सकेन । बलिङ ठीकठाक भएपनि क्याचहरू छुट्यो । त्यसकारण […]

थप पुरा समाचारको लागि
TOP