सन्तोष तामाङको ‘वंशावली’ पुस्तक सार्वजनिक
काठमाडौं । सन्तोषकुमार वैध तामाङको ‘वंशावली’ पुस्तक सार्वजनिक भएको छ । लेखक तामाङको वंशावली पुस्तकमा तामाङ ह्योञ्जन थरको वंशवाली समावेश गरेका छन् । वंशावलीले आदिपूर्खा वा वंशमूलदेखि हालसम्मको पुस्ता वा पिंढीको पूर्ण विवरण सहित वंशवृक्ष बनाई पछिल्लो पुस्तालाई बुझ्न र थाहा पाउन सजिलो बनाउने लेखक तामाङको विश्वास छ । यद्यपि यस किसिमको वंशवृक्ष तथा आदिपूर्खादेखि […]
थप पुरा समाचारको लागि