बजारमा केराको भाउ बढ्यो
६ चैत, काठमाडौं । बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले केराको मूल्य बढेको देखाएको हो । कालीमाटी बजारमा शुक्रबार केरा प्रतिदर्जन थोकमा न्यूनतम २ सयदेखि अधिकतम २ सय १० र औसत २ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय […]
थप पुरा समाचारको लागि