साउदी अरबले भन्योः अवरोध कायमै रहे तेलको मूल्य १८० डलर नाघ्न सक्छ

साउदी अरबले भन्योः अवरोध कायमै रहे तेलको मूल्य १८० डलर नाघ्न सक्छ

६ चैत, काठमाडौं । ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ। […]

थप पुरा समाचारको लागि
TOP