‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ ट्रेलरले रच्यो इतिहास : २४ घण्टाभित्रै धेरै हेरिने फिल्म ट्रेलर
लस एन्जलस । ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’को ट्रेलरले रिलिजसँगै इतिहास रच्न थालेको छ । सोनी पिक्चर्सले बुधबार बिहान सार्वजनिक गरेको ट्रेलरले २४ घण्टाभित्रै ७१८.६ मिलियन भ्युज पाउँदै अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको ट्रेलर बनेको छ । यस ट्रेलरले यसअघि ‘डेडपुल एन्ड वुल्भरिन’को नाममा रहेको ३६५ मिलियन भ्युजको रेकर्ड तोडेको हो । रोचक कुरा के भने, ‘ब्रान्ड […]
थप पुरा समाचारको लागि