सुदूरपश्चिममा कृषि प्रविधिबारे तीन दिने तालिम
६ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यरत अधिकृतहरूका लागि आयोजना गरिएको नवीनतम कृषि प्रविधिसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा विकसित नयाँ प्रविधिहरूबारे जानकारी दिने उद्देश्यले ३ चैतदेखि धनगढीमा उक्त तालिम सञ्चालन गरिएको थियो । तालिमको उद्घाटन समारोहमा सुदूरपश्चिम […]
थप पुरा समाचारको लागि