कांग्रेस केन्द्रीय समिति बैठकका दुई एजेन्डा तय

कांग्रेस केन्द्रीय समिति बैठकका दुई एजेन्डा तय

६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केहीबेरपछि बस्दैछ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजेबाट बैठक बस्न लागेको हो । पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ । गगनले उपसभापति विश्वप्रकाश […]

थप पुरा समाचारको लागि
TOP