एनपीएलपछि बेल्जियममा एकसाथ खेल्दै सन्दीप र डुप्लेसी

एनपीएलपछि बेल्जियममा एकसाथ खेल्दै सन्दीप र डुप्लेसी

६ चैत, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ पछि नेपाली क्रिकेटर सन्दीप लामिछाने र दक्षिण अफ्रिकन क्रिकेटर फाफ डुप्लेसी एउटै टोलीबाट खेल्ने भएका छन् । उनीहरूले लियेज रेड लायन्सबाट बेल्जियमको इयू टी–२० लिग खेल्न लागेका हुन् । एनपीएलमा दुवैले विराटनर किंग्सबाट खेलेका थिए । एनपीएलमा विराटनगरको कप्तानी सन्दीपले गर्दा डुप्लेसी खेलाडी थिए । इयू […]

थप पुरा समाचारको लागि
TOP