एन्फा निर्वाचन : दावा लामाको उम्मेदवारी स्थगन गर्न अल्पकालीन अन्तरिम आदेश
६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी तत्कालका लागि स्थगन गर्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। दिपक खतिवडाले दायर गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अदालतले युवा तथा खेलकुद मन्त्रालयसहित सम्बन्धित […]
थप पुरा समाचारको लागि