माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले जित्यो ग्रान्ड अवार्ड

माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले जित्यो ग्रान्ड अवार्ड

६ चैत, काठमाडौं । माउन्टेन ड्युले आफ्नो ‘पिक्स अफ करेज’ अभियानमार्फत ठूलो उपलब्धी हासिल गर्दै स्पाइक्स एसिया २०२६ मा ४ प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ । जसमा एक्टिभेसन श्रेणीमा ग्रान्ड प्राइज, इन्नोभेसनमा सिल्भर र क्रियटिभ डेटा तथा ब्रान्ड एक्स्पेरियन्समा ब्रोन्ज अवार्ड समावेश छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सुरु गरिएको यो अभियान डिस्कोभरी च्यानल […]

थप पुरा समाचारको लागि
TOP