महिन्द्राको विद्युतीय एसयूभी बीई-६ र एक्सईभी-९ ई पोखरामा सार्वजनिक

महिन्द्राको विद्युतीय एसयूभी बीई-६ र एक्सईभी-९ ई पोखरामा सार्वजनिक

चैत ६, पोखरा । महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले पोखरास्थित वितरक बीबी इन्कर्पोरेटेडसँगको सहकार्यमा अत्याधुनिक इलेक्ट्रिक एसयूभी बीई ६ र एक्सईभी ९ ई सार्वजनिक गरेको छ । यी गाडी महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्मममा आधारित रहेको कम्पनीले जनाएको छ । यी गाडी यसअघि पोखराको मणिपाल, सेलवे डिपार्टमेन्ट स्टोर, लेकसाइड तथा गण्डकी मेडिकल कलेजमा चैत ३ […]

थप पुरा समाचारको लागि
TOP