एसिया कप ट्रायथ्लन र साउथ एसिया च्याम्पियनसिप पोखरामा सम्पन्न, यी हुन् विजेता
७ चैत, काठमाडौं । नेपाल ट्रायथ्लन संघको आयोजनामा पोखरामा शनिबार सातौं एसिया कप ट्रायथ्लन तथा १४औं साउथ एसिया ट्रायथ्लन च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपालको प्रतिष्ठा अझ उचो बनाएको संघले जनाएको छ। प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको थियो। नेपालसहित जापान, स्लोभाकिया, उज्वेकिस्तान, दक्षिण कोरिया, सिङ्गापुर, ओमान, इस्टोनिया र भारतका गरी […]
थप पुरा समाचारको लागि