दाउन्नेको सडक एकतर्फी सञ्चालन, ५ किलोमिटरसम्म जाम

दाउन्नेको सडक एकतर्फी सञ्चालन, ५ किलोमिटरसम्म जाम

८ चैत, नवलपरासी पूर्व । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सवारी संचालन भएको छ । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । […]

थप पुरा समाचारको लागि
TOP