सानीगाड हाइड्रोको आईपीओ खुल्यो, वैदेशिक रोजगारमा रहेका र स्थानीयले भर्न पाउने
८ चैत, काठमाडौं । सानीगाड हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकालाई आइतबारदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन लागि अनुमति पाएको हो । जसमध्ये १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थनीयका लागि निष्कासन गरेको छ भने […]
थप पुरा समाचारको लागि