गाईको पित्तथैलीको पत्थरी सुनभन्दा महंगो !

गाईको पित्तथैलीको पत्थरी सुनभन्दा महंगो !

मासु उद्योगबाट निस्किने सबैभन्दा महँगो चिज के होला ? भनेर कसैले सोध्यो भने गाईको पित्तथैलीको पत्थरी भन्ने उत्तर सायद कसैबाट पनि आउँदैन होला। तर गाईको पित्तथैलीमा भेटिने स-साना पत्थरी अर्थात् ढुंगाहरू वास्तवमै सुनभन्दा पनि महंगा हुन्छन् भन्ने वास्तविकता थाहा पाउँदा जो कोहो पक्कै अचम्ममा पर्छ । अझ रोचक त के भने यस्तो बेकारजस्तो लाग्ने चिज […]

थप पुरा समाचारको लागि
TOP