नोरा फतेही र सञ्जय दत्तको गीतमा प्रतिबन्ध, पुन: प्रश्नको घेरामा ‘आइटम सङ’

नोरा फतेही र सञ्जय दत्तको गीतमा प्रतिबन्ध, पुन: प्रश्नको घेरामा ‘आइटम सङ’

कन्नड फिल्म केडी: द डेभिलको गीत सरके चुनर तेरी सरके… विवादमा तानिएपछि भारत सरकारले गीतलाई सबै प्लेटफर्मबाट हटाएर प्रतिबन्ध लगाएको छ । नोरा फतेही र सञ्जय दत्तलाई लिएर छायांकन गरिएको यस गीतमा अश्लील शब्दहरू भएको भन्दै भारत सरकारले प्रतिबन्ध लगाएको हो । गत हप्तामा यो गीतलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले केन्द्र सरकारलाई कानुनी नोटिस […]

थप पुरा समाचारको लागि
TOP