विद्या भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीको निर्णय सच्याइयोस् : बस्नेत

२७ साउन, काठमाडौं । नेकपा एमाले कोशी प्रदेश सदस्य रोशन बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीले गरेको निर्णय सच्याउन माग गरेका छन् । कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकमा आफ्ना धारणा राख्ने क्रममा मंगलबार बस्नेतले यस्तो बताएका हुन् । पार्टी सदस्यता लिएकै ४५ वर्ष भइसकेको, पार्टीका पूर्वउपाध्यक्षको हैसियतमा काम पनि गरेको लगायतका कारण देखाउँदै […]
थप पुरा समाचारको लागि