राखेपले भन्यो : नेपाल र हङकङबीचको खेलका लागि स्वीकृति दिएका छौं
८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालामा आयोजना गरिने मैत्रीपूर्ण फुटबल अनुमति नदिएको भन्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को आरोपको खण्डन गरेको छ । राखेपका सूचना अधिकारी खुशराज दाहालको हस्ताक्षरमा लेखिएको ध्यानाकर्षण पत्रमार्फत राखेपले नेपाल र हङकङबिचको खेलका लागि स्वीकृति र अनुमति दिइसकेको प्रष्टीकरण दिएको हो । ‘…२०८२/१२/३ गतेको पत्रमार्फत नै […]
थप पुरा समाचारको लागि