‘ठमेलका सम्पदाहरू’ पुस्तक विमोचन

‘ठमेलका सम्पदाहरू’ पुस्तक विमोचन

८ चैत, काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका सम्पदाहरूलाई समेटेर ‘ठमेलका सम्पदाहरू’ पुस्तक प्रकाशित भएको छ । सो पुस्तकमा ठमेलभित्रका एक दर्जनभन्दा बढी सम्पदालाई समेटिएको छ ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाको सक्रियतामा नीति अनुसन्धान प्रतिष्ठान नेपालले प्रकाशित गरेको पुस्तकको आज काठमाडौंमा विमोचन गरिएको हो । पुस्तकमा ठमेलभित्रका ठमेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, […]

थप पुरा समाचारको लागि
TOP