महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
८ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत २ देखि ८ गतेसम्म साताव्यापी रुपमा ग्लोबल मनी विकको अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । यो अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी शाखा तथा प्रादेशिक कार्यालयबाट वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरिएको बैंकले जनाएको छ । साताव्यापी अभियान अन्तर्गत […]
थप पुरा समाचारको लागि