एचजेएनबीएल : फराकिलो जितसहित आर्मीको एकल अग्रता
९ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली आर्मीले आइतबार राती भएको खेलमा सोलो बास्केटबल क्लबलाई १०३-६८ को फराकिलो अन्तरले पराजित गरेको छ । लिगमा आर्मीको यो सात खेलमा छैटौं जित हो र आर्मीले यो जितपछि शीर्ष स्थानमा एकल अग्रता बनाएको छ । आर्मीले ६ जित र १ हारबाट […]
थप पुरा समाचारको लागि