४० मुनिका ४० समारोहमा जे देखियो (तस्वीरहरू)

४० मुनिका ४० समारोहमा जे देखियो (तस्वीरहरू)

२७ साउन, काठमाडौं । अनलाइनखबरले सोमबार ४० वर्षमुनिका ४० युवाहरूको सूची सार्वजनिक गर्‍यो । काठमाडौंको ठमेलस्थित अलफमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको सहयोगमा अनलाइनखबरले देशभरीबाट छनोट गरेका ४० वर्षमुनिका ४० युवाहरूलाई अवार्ड प्रदान गरे । अवार्ड लिन आफैं उपस्थित हुन नसकेकाको हकमा उनीहरुका परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएको थियो । अन्तर्राष्ट्रिय युवा […]

थप पुरा समाचारको लागि
TOP