दीपेन्द्रसिंह ऐरी एसियन ब्याट्रिजको ब्रान्ड एम्बासडर नियुक्त

दीपेन्द्रसिंह ऐरी एसियन ब्याट्रिजको ब्रान्ड एम्बासडर नियुक्त

९ चैत, काठमाडौं । एसियन ब्याट्रिज लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनलाई ‘फेस अफ द ब्रान्ड’का रूपमा सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार ऐरीको ऊर्जा, उत्कृष्ट प्रदर्शन र भरोसायोग्य छवि आफ्नो नारा ‘चल्छ ढुक्कले’सँग मेल खाने भएकाले यो सहकार्य गरिएको हो। कम्पनीका […]

थप पुरा समाचारको लागि
TOP