नेपालमा ‘धुरन्धर २’ को पाँच दिनसम्मको कमाइ ६ करोड नाघ्यो
काठमाडौं । आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर २’ ले नेपाली बक्सअफिसमा पनि आक्रामक कमाइ गरिरहेको देखिएको छ । भारत र विश्वभर उछाल कमाइ गरिरहेको फिल्मले नेपाली हललाई चलायमान तुल्याएको छ । प्रदर्शनको ५ औं दिनसम्म रणवीर सिंह स्टारर फिल्मले नेपालमा ६ करोड ४० लाख ६९ हजार ७४७ रुपैयाँ ग्रस कमाएको छ । यो कलेक्सन […]
थप पुरा समाचारको लागि