यू–२२ बक्सिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडीको स्वागत

यू–२२ बक्सिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडीको स्वागत

२७ साउन, काठमाडौं । नेपाल बक्सिङ महासंघले एसियाली यु–१९ तथा यू–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेतासहितको टोली मंगलबार स्वागत गरेको छ । नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका प्रमुख विष्णुबहादुर सिंह, महासंघका पदाधिकारीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । थाइल्यान्डको बैंककमा अगष्ट १ देखि ११ तारिखसम्म भएको प्रतियोगिताको यु–२२ उमेरसमूहको पुरुष ५० […]

थप पुरा समाचारको लागि
TOP