फुटबल लिग निरन्तर गर्न खेलाडी संघको माग

फुटबल लिग निरन्तर गर्न खेलाडी संघको माग

काठमाडौं । नेपाल फुटबल खेलाडी संघले डिभिजन फुटबल निरन्तरता दिन माग राख्दै मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसमक्ष ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा विराज महर्जन, विकेश कुथुको टोलीले नेपाली पुटबललाई चलायमान बनाउनुपर्ने भन्दै एन्फासामु ज्ञापनपत्र बुझाएका हुन् । खेलाडी संघले चाँडोभन्दा चाँडो सबै श्रेणीका सहभागी क्लबसँग समन्वय […]

थप पुरा समाचारको लागि
TOP