साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

९ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डंगोल र सुवास बमले एक-एक गोल गरे । भुटानका ढेन्डुप ग्याल्सेनले सान्त्वना गोल फर्काए । खेलको पाँचौं मिनेटमा नै सुजनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए […]

थप पुरा समाचारको लागि
TOP