बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । बंगलादेश विरुद्ध हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले दुई मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघले जनाएको छ । प्रशिक्षक रसले यसअघि राष्ट्रिय टिमको प्रारम्भिक चरणमा खेलाडी छान्नका लागि खेलाडीहरुलाई ट्रायलमा समेत […]
थप पुरा समाचारको लागि