मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित
काठमाडौँ । गएको चैत २३ गते सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा प्राडा विजय मिश्र प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई दुई हजार ४३१ मतान्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए । मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दा श्रेष्ठ २
थप पुरा समाचारको लागि